पृष्टभूमि
अपंगता भएका व्यक्तिहरुले आत्मसम्मानका साथ बाच्न पाउनुपर्छ र यो उनिहरुको नैसर्गिक अधिकार हो .तर समाजमा उनीहरुलाई हेर्ने हेराई अझै पानी सकरातत्मक हुनसकिराहेको छैन .
विभिन्न कारणवस आफ्नो शरीरको कुनै भाग गुमाई अपांग भएका व जन्मजात नै शाररिक रूपमै अपंगता भएर जन्मियेका धेरै मानिसहरु छन. नेपालमा कतिको संख्या मा अपंगता भएका ब्येक्ति हरु छन भनेर एकिन गर्न सकीने अवस्था छैन . समाजमा अपंगता भएका ब्येक्ति हरु माथि हुने लैंगिक विभेदका कारण उनिहरुको जीवन झन झन कष्ट्कर बन्दै गैराहेको छ . तसर्थ यो समुदायलाई राज्य ले सांग सरह अपांगहरुलाई सवल र सक्छ्म बनाउन बिभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ .
अपंगता भएका ब्येक्ति हरुको समस्या कुनै व्येक्ति विशेषको मात्र नभई सिंगो राष्ट्र र समुदायको हो . यो समस्याको समाधानका लागि हामी हामी सबैले आफ्नो ठाउहरूबाट बहस र पैरबी गर्ने हो भने समस्या समधानमा निकै महत्वपुर्ण भूमिका हुनेथियो .
Post a Comment