Latest Post
Introduction
संस्था : एक चिनारी
नेपाली समाजमा जातीय , लैंगिंक , भाषिक , छेत्रीय र अपांगिक विभेद हालसम्म विद्दमान रहेकाले न्यायको आधारमा हरेक नगरिकले बच्न पाउने उसको मौलिक अधिकार, मनाविय मूल्य मन्येता, स्वतंत्रता , शि क्षिया , स्वास्थ्य र रोज्गारीको क्षत्रमा सरकारले आफ्नो विविध दयित्व पूरा गर्न कठिन रहेको अवस्थामा अपांग भित्रको शीप, कला , प्रतिभा , क्षमतालाई उजागर गरि सिप विकास गर्दै स्वरोजगारक अवसरहरु सिर्जना गर्दै राष्ट्र निर्माण तथा विकाशको मुलप्रभाहमा समाहित हुदै प्रचलित मानव अधिकारको प्रत्याभूति र संयुक्त रास्ट्र संघबाट विभिन्न अवस्थामा पारित भएका अपांगहरुको हक़ अधिकार सम्बंधी विभिन्न प्रस्ताव
र घोसणा पत्रहरुलाई आत्मसाथ गर्दै लागु गर्ने र गराउनको लागी संस्था दर्ता २०३४ बमोजिम "सृजनशील अपांग आवाज नेपाल" स्थापना गरिएको छ .
र घोसणा पत्रहरुलाई आत्मसाथ गर्दै लागु गर्ने र गराउनको लागी संस्था दर्ता २०३४ बमोजिम "सृजनशील अपांग आवाज नेपाल" स्थापना गरिएको छ .